काठमाडौं, पुुस २८
प्राइम कमर्सियल बैंकले बिद्यार्थीलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यही पुुस २८ गते बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरबाट न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गराएकाछन ।