neapl investment mega bank
  • गृहपृष्ठ
  • आगजनी तथा बम बिष्फोटन मुद्दाका फरार व्यक्ति पक्राउ

आगजनी तथा बम बिष्फोटन मुद्दाका फरार व्यक्ति पक्राउ

Jan 10th, 2020

नवलपरासी (पश्चिम), पुस २५

ट्रकमा आगजनी तथा बम बिष्फोटन मुद्दाका फरार बर्दघाट नगरपालिका ४ बस्ने २६ वर्षीय मोहन सापकोटालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका १ तुलसीपुरस्थित महेन्द्र राजमार्गमामा रोकी राखेका २ वटा ट्रकमा आगजनी गरेको संगठित अपराध मुद्धा र गत साउन १६ गते बर्दघाट नगरपालिका १३ धनेवामा रहेको एनसेल टावरमा बम बिष्फोटन गरेको मुद्धामा फरार रहेका सापकोटालाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनको घर नजिकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

पुरस्थित महेन्द्र राजमार्गमामा रोकी राखेका २ वटा ट्रकमा आगजनी गरेको संगठित अपराध मुद्धा र गत साउन १६ गते बर्दघाट नगरपालिका १३ धनेवामा रहेको एनसेल टावरमा बम बिष्फोटन गरेको मुद्धामा फरार रहेका सापकोटालाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनको घर नजिकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।