ललितपुर, २५ पुस
ललितपुर महानगरपालिका २८ हरिसिद्धिस्थित बिशाल खतिवडाको घरबाट बिहीबार बिहान कोही नभएको अवस्थामा २.५ तोला सुनका विभिन्न गहना र क्यामेरा १ थान समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।