आधारभूमी संवाददाता
काठमाडौँ, २४ पुस
स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संञ्चार निर्देशकको जिम्मेवारी पुनः सुनिल शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै केन्द्रको जिम्मेवारी सुनिल शर्मालाई दिएका हुन । यस अघि पनि असारमा कर्मचारी समायोजनमा पनि शर्माले निर्देशकको भूमिका निर्वाह गरेका थिए ।