काठमाडौँ २२ पुस
नारायण्गढ–मुग्लिन सडकखण्डअन्तरगत पहिरो जोखिम क्षेत्रको चट्टाने भीरमा काम गर्दै मजदुर । यहाँको आठ स्थान पहिरोको उच्च जोखिम रहेकाले अहिले रक नेटिङ र बोल्टिङको काम जारी छ ।
तस्वीर : नारायण ढुङ्गाना/रासस
aadharbhumi.com