neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको नँया शाखा हरिवनर न्यूरोड नेपालगञ्जमा

सिद्धार्थ बैंकको नँया शाखा हरिवनर न्यूरोड नेपालगञ्जमा

Jan 1st, 2020

काठमाडौ, पुुस १६

सिद्घार्थ बैंकले २०७६ पौष १६ गते बुधबार सर्लाहीको हरिवनर बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् बैंकको कुलशाखा सञ्जाल संख्या १७८ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।