काठमाडौँ, २९ मङ्सिर
भारि हिमपातपछि आइतबार बिहान देखिएको दृश्य ।
प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा हिमपातपछि देखिएको दृश्य ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपातपछि सेताम्मे बनेका डाँडापाखा ।
प्लेजुङको सदरमुकाम फुङ्लिङबाट आइतबार बिहान देखिएको हिमालको दृश्य ।
तस्वीर :सर्जना कार्की, सन्तोष पुर्कुटी, निरज थकाली (रासस)