neapl investment mega bank neapl investment mega bank

सुनको मूल्य बढ्यो, हेनुस् कति पुग्यो ?

Dec 12th, 2019

काठमाडौं २५ मंसिर

हिजोसम्म घट्दो क्रममा रहेको सुनको मूल्य आज बढेको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा ७० हजार ८ सय मा कारोबार भएको थियो भने विहीवार ४ सयले बढेर प्रतितोला ७१ हजार २ सयमा कारोवार भएको छ ।

त्यस्तै तेजावी सुन तोलामा ७० हजार ९ सयमा मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधवार चाँदी ८ सय ३० मा कारेवार भएको थियो ।