दार्चुला, १७ मङ्सिर
मालिकार्जुन गाउँपालिका– ६ स्थित उकु स्थित उकु महलको भग्नावशेष । १६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयांै प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् ।
तस्वीर : नरेन्द्रसिह कार्की/रासस