पर्सा, १ मङ्सिर
वीरगञ्जको इनर्वामा अवस्थित शंकराचार्यद्वारलाई शनिबार पानीको फोहराले सफा गर्दै बारुणयन्त्रका कर्मचारी । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन वीरगञ्ज महानगरपालिकाले सीमा क्षेत्रमा सरसफाइ अभियान शुरु गरेको हो ।
तस्बिर : विजयकुमार महतो/रासस