काठमाडौं, २८ कात्तिक
अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बिहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो ।
शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो । शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदै कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदै पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो ।
मधुमेह कसरी थाहा पाउने :
कसरी बच्ने :