neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • पितृको आत्माको शान्तिको लागी सवा करोड बत्ती बाल्दै

पितृको आत्माको शान्तिको लागी सवा करोड बत्ती बाल्दै

Nov 9th, 2019

दमौली, २३ कात्तिक (रासस)

वेदअनुयायी प्रतिष्ठान, व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा अष्टोत्तरशत (एक सय आठ) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञको अवसरमा सवा करोड बत्ती बालिँदै । पितृको आत्माको शान्तिको कामना गर्दै सवा करोड बत्ती बालिएकोे छ । तस्वीर : कृष्ण न्यौपाने