neapl investment mega bank neapl investment mega bank

करिडोर विस्तार गर्न बम विष्फोट

Nov 9th, 2019

बागलुङ, २३ कात्तिक (रासस)

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका–१२ धापाखोलामा शनिबार सडक विस्तारका क्रममा नेपाली सेनाले बम विष्फोट गराएपछि निस्केको धुँवा । करिडोरको बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ ।

तस्वीर : रामबहादुर थापा