बागलुङ, २३ कात्तिक (रासस)
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका–१२ धापाखोलामा शनिबार सडक विस्तारका क्रममा नेपाली सेनाले बम विष्फोट गराएपछि निस्केको धुँवा । करिडोरको बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ ।
तस्वीर : रामबहादुर थापा