काठमाडौँ, ८ कात्तिक (रासस)
मध्यपुर थिमि नगरपालिका–३ स्थित चार दोबाटो नजिकै खेतमा धान काट्दै स्थानीय किसान परिवार । तिहार नजिकिँदै गर्दा किसानलाई धान काट्न चटारो परेको छ ।
तस्वीर : रत्न श्रेष्ठ
aadharbhumi.com