चितवन, ६ कात्तिक (रासस)
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) सँगै तयार गरिएको रंगशालाको नक्सा ।
तस्बिर : नारायण अधिकारी
aadharbhumi.com