मुग्लिन, २२ असोज (रासस)
अस्पतालमा दशैँ मनाउदै स्वास्थ्यकर्मी र विरामी । चितवन मेडिकल कलेज भरतपुरमा स्वास्थ्यकर्मी र विरामीले टीका र जमरा लगाएर एक साथ दशैँ मनाएका हुन् ।
तस्वीर ः हीरालाल गुरुङ
aadharbhumi.com