दार्चुला, १७ असोज (रासस)
दशैं तिहार नजिकिएसँगै दार्चुला सदरमुकाम खलङ्गामा व्यापारीहरुले खसी बोका बिक्रीका लागि ल्याउन थालेका छन् । ग्रामीण भेगबाट खरिद गरि ल्याएका खसी बोका सदरमुकाम खलङ्गामा रु छ हजारदेखि १५ हजारसम्ममा बिक्री भइरहेको छ । तस्वीर : नरेन्द्रसिह कार्की