तुलसीपुर, ९ असोज (रासस)
गिनिज बुकमा नाम लेखाउनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ऋषि परियारले ‘मस्ट किप–अप्स ब्रेक डान्स’ गर्दै । उहाँले एक मिनेटमा ५२ पटक ‘मस्ट किप–अप्स ब्रेक डान्स’ गरेका थिए । तस्वीर : दीपक बोहरा (दाङ)
aadharbhumi.com