गलकोट, १३ असोज (रासस)
दशैँ तिहारलाई लक्षित गरी मुस्ताङ जिल्लाबाट बिक्रीका लागि बागलुङ बजारतर्फ ल्याउँदै गरेका भेडा च्याङ्ग्रा । दशैँ तिहार पर्वका समयमा मुस्ताङबाट सयौंको संख्यामा भेडा च्याङ्ग्रा बागलुङ भित्रिदै आएका छन् ।
तस्वीरःखेमराज गौतम
aadharbhumi.com