म्याग्दी,७ असोज (रासस)
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा सडक निर्माण गर्नै क्रममा पहिरो गएपछि जोखिममा परेको घर । बगरफाँटमा नगरपालिकाको दूई लाखको लागतमा निर्माण गरिएको बगरफाँट जलकिनी सडकका कारण पाँच घर जोखिममा परेका छन् । तस्वीर : धु्रबसागर शर्मा