पाँचथर,१ असोज (रासस)
पाँचथर र ताप्लेजुङ क्षेत्रको ४४८० मिटर उचाइ धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बु पोखरी आसपासमा पाइएको बहुमूल्य जडिबुटी खोकिम ।यो स्थानमा दुईसय बढि जडिबुटी पाइने अध्ययनले देखाएको छ ।
aadharbhumi.com