neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • लगातारको वर्षात्का कारण पर्खाल भत्कियो

लगातारको वर्षात्का कारण पर्खाल भत्कियो

Oct 12th, 2019

डोटी, २८ भदौ 

दुई दिनदेखि परेको लगातारको वर्षात्का कारण सहरी बिकास तथा भवन निमार्ण कार्यालयले डोटीको सिलगढीस्थित टुडीखेल छेउमा रु एक करोडको लगानीमा निमार्ण गरेको पर्खाल भत्किएको छ । उक्त पर्खाल भत्किदा पर्खालसँगै रहेको एक घरको शौचालयमा पूर्ण रुपमा क्षति पुगेको छ । तस्वीर : विमलबहादुर विष्ट,रासस