बनेपा, २५ असोज (रासस)
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनमा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेका घाइतेहरुको अवस्था बुझ्दै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ । अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ ।
तस्बिर : पेमा लामा