तनहुँ , ५ साउनतनहुँको व्यास नगरपालिका–१ छाब्दीखोलास्थित फाँटमा ६० प्रतिशत मात्र धान रोपाई गरिएको छ । यसवर्ष मनसुन ढिला शूरु भएकोले धान रोपाईमा कमी आएकोले किसानहरु चिन्तित छन । तस्वीर : कृष्ण न्यौपाने,रासस
aadharbhumi.com