काठमाडौं, १७ असोज
एनआईसी एसिया बैंकले दशैंको बिदामा पनि आफ्ना केही शाखाहरु खुल्ला रहने जनाएको छ । बैंकका अनुसार फुलपाती, अष्टमी, नवमी र एकादशीका दिन उपत्यकामा र उपत्यका बाहिर बिदाका दिनमा पनि बैंक खुल्ने छ । उपत्यका र उपत्यका बाहिर निम्न अनुसार बैंक खुला रहने जनाएको छ ।