लमजुङ, ८ असोज (रासस)
समुन्द्र सतहबाट एक हजार दुइृ सय देखि एक हजार छ सय मिटर उचाईमा लगाएको गोलसाई जातको अलैँचीको दाना टिप्दै । अलैचीको खेतीबाट राम्रो आम्दानी हँुनेहँुदा किसान अलैँची खेतीमा आकर्षित भएका छन ।
तस्वीर :जनक श्रेष्ठ
aadharbhumi.com