मनाङ,८असोज (रासस)
मनाङ जिल्ला चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको छ । समुद्री सतहदेखि पाँच हजार दुई मिटरको उचाइमा ताल रहेको छ । तस्वीर: नवीन लामिछाने
aadharbhumi.com