neapl investment mega bank

एनआईसी एशिया बैंकको शाखा बैतडीमा

Sep 13th, 2019
Branch of NIC Bank in Baitadi

काठमाडौं, २७ भदौ 
एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा बैंकले बिहिबार देखिा शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकका अनुसार उक्त शाखाको समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका हुुन ।  यो शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास लिएको बैंकले जनाएको छ।