तुलसीपुर, २६ भदौदाङको तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत कालाखोलामा बिहीबार पुलभन्दा माथिबाट आएको बाढी । वाढी आउँदा सवारी आवतजावत ठप्प भएको छ ।
तस्वीर : दीपक बोहरा, रासस
aadharbhumi.com