राजविराज, २६ भदौ
सप्तरीको राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई फिरिजमा आगलागी हुँदा जलेर नष्ट भएका रु एकसय, पाँच सय र एक हजारका नोट । आगलागीबाट यादवको रु दुई लाख ५० मूल्य बराबरको क्षति भएको छ ।
तस्बिरः अरुणकुमार यादव,रासस