ललितपुर, २६ भदौ
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थीत मेन रोडमा खाल्डा खुल्डी पर्दा समेत स्थानीय सरकार मौन छ । अत: महालक्ष्मी नगरबासी पटक पटक जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । सरकारको खाल्डा खुल्डी पुर्ने अभियान लाई पनि चुनौती दिएको छ । अत: छिटो भन्दा छिटो सरकारको ध्यान आकृष्ट होस् ।
तस्वीर :मनिष वाग्ले