तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • विश्वकै लामो भनेर दाबी गरेको बागलुङको झोलुङ्गे पुल तर्नेको भीड (तस्वीर)

विश्वकै लामो भनेर दाबी गरेको बागलुङको झोलुङ्गे पुल तर्नेको भीड (तस्वीर)

Aug 1st, 2020

गलकोट, १७ साउन

बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरेपछि शुक्रबार पुल पार गर्नेको र हेर्नेको भीड । पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।

तस्वीर : खेमराज गौतम/रासस