तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • प्रजिअ निरौला र प्रनाउ शाह मास्क वितरण गर्दै (तस्वीर)

प्रजिअ निरौला र प्रनाउ शाह मास्क वितरण गर्दै (तस्वीर)

Jul 31st, 2020

मुगु १६ साउन

मुगु जिल्ला सदरमुकाम गमगढी बजारमा बिना मास्क हिँड्दै गरेका सर्वसाधारण बालबालिका, महिला तथा अन्यलाई शुक्रबार मास्क वितरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला र प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाह ।

सरकारले लकडाउनको अन्त्य गरे पनि कोरोना सङ्क्रमणको जोखिम रहँदा पनि मानिसहरु बिना मास्क हिड्डुल गर्नेक्रम बढ्न थालेपछि मास्क लगाउन सन्देश दिने उद्देश्यले शुक्रबार प्रजिअ निरौला र प्रनाउ शाहसहितको टोली बजारमा निस्की मास्क वितरण गरेको थियो ।

तस्वीर : नृपेन्द्रबहादुर मल्ल÷रासस