तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
12,418,520 19,339,299 719,152 15,814 22,214 70
Update:9:15PM, August 7 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • चेस पार्क निर्माण गर्दै धरान उपमहानगरपालिका (तस्वीर)

चेस पार्क निर्माण गर्दै धरान उपमहानगरपालिका (तस्वीर)

Jul 31st, 2020

इटहरी, १६ साउन

धरान उपमहानगरपालिका– १८ को अगुवाइमा बनेको धरानको पहिलो चेस पार्क । खेलकुद नगरी धरानलाई थप ब्रान्डिङ गर्न आफ्नो वडामा रहेको विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अगाडिको क्षेत्रमा नेपालकै पहिलो चेस पार्क बनाइएको वडा अध्यक्ष प्रवीण राई बताउँछन् । अहिले पार्कको ६० प्रतिशत काम सकिएको छ ।

तस्वीर : विराट अनुपम/रासस