तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )

राजधानीमा सडकको दूरावस्था (तस्वीर)

Jun 29th, 2020

काठमाडौँ, १५ असार

धान रोप्न ठिक्क पारेको खेत जस्तै देखिने राजधानीको उत्तरपूर्वी भेगस्थित चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्ण निस्कने सडक । सडक मर्मत सम्भारमा सरोकार भएका निकायको ध्यान पुगेको देखिदैन ।

तस्वीर : पूर्णप्रसाद मिश्र/रासस