तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )
  • गृहपृष्ठ
  • आज थप १२१ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार नाघ्यो

आज थप १२१ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार नाघ्यो

Jun 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार १५

नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी कूल १२१ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३१३४ पुगेको छ ।