तथ्यांकमा काेराेना भाइरस नेपालमा काेराेना भाइरस
निको भएका संक्रमित मृत्यु निको भएका संक्रमित मृत्यु
5,583,314 10,285,144 505,220 3,134 13,248 29
Update:7:45PM, June 29 2020(https://www.worldometers.info )

बिन्दवासिनी मन्दिर (फोटो फिचर)

Jun 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १५

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा १ नं स्थित बिन्दाबासिनी मन्दिर लकडाउनका कारण बन्द भएकाले एक हप्ता अघिबाट खुल्ला गरिएको छ । मन्दिर खुल्ला भएपछि मर्निक वाक गर्न आउने र भक्तजनहरुको चहलपहल क्रमश बढ्दै गएको छ ।

हेर्नुस तस्बिरहरु:

तस्बिर : मनिष वाग्ले