• गृहपृष्ठ
  • तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै

तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै

Oct 21st, 2019

राजविराज, ४ कात्तिक (रासस)

तिहार नजिकिँदै गर्दा सप्तरीको  राजविराज नगरपालिका–३  स्थित बैष्णोकाली मन्दिर प्राङ्गणमा लक्षमी पूजा (दीपावली)को अवसरमा लाग्ने ठूलो मेलाका लागि सोमबार विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै स्थानीय कालिगढ ।

तस्बिर : अरुणकुमार  यादव