• गृहपृष्ठ
  • सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसंग नामक स्किमको लक्की–ड्र सम्पन्न

सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसंग नामक स्किमको लक्की–ड्र सम्पन्न

Oct 21st, 2019

काठमाडौ, कात्र्तिक ४
यसपालिको महान चाडपर्वलाई लक्षित गरी नेपालको नं १ ब्राण्ड सि.जी ले “सि.जी संग उत्साह उमंग थाइल्याण्ड जाउ परिवार संग” नामक स्किमको पहिलो चरणको लक्की–ड्र सि.जि.को आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ । 

भाद्र २० गते देखि लागु गरीएको योयोजनामा सि.जि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखीएको थियो । असोज १६ गते गरीएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेकाछन । 

कम्पनीको अनुसार यो योजना सिमीत अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बांकी रहेकोे छ ।