• गृहपृष्ठ
  • छोरा मान्छे नभएपछि बुवालाई दागवत्ती दिंदै छोरी

छोरा मान्छे नभएपछि बुवालाई दागवत्ती दिंदै छोरी

Oct 15th, 2019

तुलसीपुर, २८ असोज (रासस)

आफ्ना बुवालाई दागवत्ती दिंदै लमही नगरपालिका–७ वनघुस्री निवासी निर्मला थापा । घरमा छोरा मान्छे नभएपछि बुवा भीमबहादुर थापालाई निर्मलाले दागवत्ती दिंदै ।

तस्वीर : दीपक बोहरा