ट्युबको सहारामा सेती नदी तर्दै

Dec 7th, 2019

डोटी, २१ मङ्सिर

डोटीको दिपायल सिलगढी नगरपालिका -१ बाफीका वृद्धा र बालक ट्युबको सहारामा सेती नदी तर्दै । पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस