आमाको किरियामा बसेका दुई छोरी (तस्बीर)

Aug 4th, 2021

परासी, २० साउन

छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी । तस्बीर : मोहन पौडेल/ रासस