• गृहपृष्ठ
  • बेसहारा बुवाआमाको कथामा ‘लापत्ता सन्तान’

बेसहारा बुवाआमाको कथामा ‘लापत्ता सन्तान’

Jul 10th, 2024

काठमाडौं, असार २५

विभिन्न कारण बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ तयार भएको छ।

रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनना बनेको फिल्मको मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सविना राउत, निलम भट्ट र मनीष पी निरौलालाई देख्न सकिन्छ। 

फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए।