करण परियार बने नेपाल आइडल

Jun 23rd, 2024

काठमाडौं, असार ९

नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फर्स्ट रनरअप सलोमी गुरूङ र सेकेन्ड रनरअप सचिन विश्वकर्माभए l फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।