• गृहपृष्ठ
  • महालक्ष्मी नगरमा तरकारी बाली पकेट विकास कार्यक्रम

महालक्ष्मी नगरमा तरकारी बाली पकेट विकास कार्यक्रम

Feb 29th, 2024

ललितपुर, फागुन १७

कृषि विकास शाखाबाट आ.व. २०८० /८१ को संघिय शशर्त तर्फको कार्यक्रमबाट गत वर्ष संचालित तरकारी तथा च्याउ पकेट कार्यक्रमको निरन्तरका लागि गत वर्ष छनौट भएका समूह तथा फर्महरु गरी जम्मा ११ फर्महरुको लागि च्याउ तथा तरकारी उत्पादनमा सहयोग गर्न ५० % मूल्य लागत साझेदारीमा कार्यक्रमहरु सम्झौताको चरणमा रहेको जसको लागि कार्यलयबाट खर्च हुने ५० % बराबरको रकम जम्मा ११,००,००० खर्च गरिने महालक्ष्मी नगरका कृषि अधिकृत टंक अधिकारीले जनाएको छ ।