• गृहपृष्ठ
  • महालक्ष्मी महाेत्सव आज दाेस्राे दिन सिद्विपुरमा, यस्ताे छ राैनक

महालक्ष्मी महाेत्सव आज दाेस्राे दिन सिद्विपुरमा, यस्ताे छ राैनक

Feb 18th, 2024

ललितपुर, फागुन ६

महालक्ष्मी महाेत्सव आज दाेस्राे दिन सिद्विपुरमा आज भव्य भएकाे छ । महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव आयाेजना गरेकाे हो ।

भाेलि अन्तिम दिन लाकुरी भन्ज्याङमा हुने छ ।

यस्ताे छ महाेत्सवकाे राैनक

फाेटाे लेन्स -लक्ष्मी श्रेष्ठ