बैतर्णि धाम मन्दिर सरसफाइ

Feb 9th, 2024

ललितपुर, माघ २६

ललितपुर माहाँकाल गाउँपालिकामा अवस्थित बैतर्णि धाम मन्दिर सरसफाइ गरेका छन् । संगीत कलाकार संघ गाेदावरी खाेला सरसफाइ अभियनाकाे समन्वयमा सरसफाइ गरेकाे हाे ।

सरसफाइ कार्यक्रममा प्रमुख अतिथि माहाँकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसि रहेकाे छ । उनले कालेश्वर सम्म जाने बाटाे कालाे पत्रे गर्ने बजेत विनियोजन स्वीकृति भएकाे २ वर्ष भित्रमा पूरा गर्ने बताए ।
उनले महाकाल गाउँपालिका बाट बागमती गाउँपालिकासम्म जाने चमेराे गुफा, कृषि, तरकारी र दुधमा मुख्य प्राथमिकता दाखि पूर्वाधार नियोजन गर्ने बताए ।

अतिथिमा महाँकाल गाँउपालिकाका उपाध्यक्ष डाेल्मा माया गाेले, वडा ३ का वडाध्यक्ष मनाेज पराजुलि, वडा १ का वडा सचिव सन्ताेष तिमल्सिना, वडा २ का वडा सदस्य लक्ष्मी सञ्जेल, गाेदावरी खाेला क्षेत्र सरसफाइ संयोजक बेबी राजभण्डारी, गाेदावरी खाेला क्षेत्र सरसफाइ अभियान्ता गाेपि कार्की, बैतर्णि धाम मन्दिर सुधार समितिका अध्यक्ष केशव घिमिरे, प्रहरी नायब निरीक्षक वेवी बम्जम, पशु सेवा शाखाका ईश्वर पाण्डे, राष्ट्रिय संगीत कलाकार संघका अध्यक्ष सुवास महत उपस्थित रहेकाे थियाे ।