ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

Feb 5th, 2024

आधारभूमि माघ २२, भक्तपुर ।

नेपालमा करीव ५० लाख युवा रोजगारीको लागि दैनिक विदेशी भूमिमा तातो घामको प्रभाह नगरी विदेशीयको समयमा नेपाली युवा यवती एक छाक टार्न र एक सरो कपडा लगाउनकै लागि दिनकै करीव २५ सय देखि २० हजार नेपाली युवा नेपालको एअरपोर्ट बाहिर गैरहेको समयमा आफ्‌नै देशमा केही गर्नु पर्छ भन्ने हेतुले सूर्यविनायक नगरपालिकाको वडा नं. ३ का युवा उद्यमी स्याम कृष्ण श्रेष्ठले सुनपा २ बालकोटमा बेर ब्रेड बक्स बेकरी क्याफे करीव १५ लाख लगानीबाट सञ्चालनमा ल्याएका छन् ।

श्रेष्ठले आफूले विदेशी भूमिमा सिकेको शिपलाई नेपालमा प्रयोगमा ल्याएका हुन् । उनी भन्छन् यहाँ वर्थे डे केक, कुकिज,

पेस्ट्री केक, भेज प्याष्टिज लगायत ताजा ब्रेड पाउने बताउँदकै करीेब ५ जना व्यक्तिलाई रोजगार दिन सफल भएको बताए।