• गृहपृष्ठ
  • बढ्दो सवारी दर्घटना कम गर्न महालक्ष्मी नगरपालिकाले राख्याे रोड डिभाइडर

बढ्दो सवारी दर्घटना कम गर्न महालक्ष्मी नगरपालिकाले राख्याे रोड डिभाइडर

Feb 4th, 2024

आधारभूमि माघ २१. ललितपुर ।

महालक्ष्मी नगरपालिकाले बढ्दो सवारी दुर्घटनालाई कम गर्न रोड डिभाइडर राखेकाे छ ।

डिभाइडरका लागि महालक्ष्मी नगरपालिका प्रमुख हरि गोबिन्द श्रेष्ठ, प्रमुख प्रशासनिक अधिकृत प्रदीप पौडेल तथा शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल लगायत महालक्ष्मी नगर प्रहरी इन्चार्ज गंगा बहादुर खड्का र सातदोबाटो ट्राफिक प्रहरी निरिक्षकको सहयोगमा रोड डिभाइडर राखेको थियो।